-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्वामीकार्तिक खापर-१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए ।
माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो ।