arrow

'गैरकानुनी बाटो विस्तार बन्द गर' भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
IMG-7484.JPG

काठमाडौं। महानगरपालिकाविरुद्ध काठमाडौं महानगरपालिका वडा- ३१, शंखमूलका पीडित परिवारले राष्ट्रिय सभा गृह अगाडी प्रदर्शन गरेका छन्। 

पुर्ख्यौली निजी जग्गामा औचित्यहिन र गैर कानुनी सडक चौडा गर्ने नाममा महानगरपालिकाबाट २०७९, पुष २७ गते भएको डोजर आतङ्क गरेको भन्दै विभिन्न ब्यानर सहित शुक्रवार प्रदर्शन गरिएको छ। 

'गैर कानुनी सडक विस्तार बन्द गर', 'सडक विस्तारको नाममा नागरिकको निजी सम्पत्ति कब्जा गर्न पाइँदैन' जस्ता नाराहरू सहित ब्यानर प्रदर्शन गरिएको हो। 

IMG-7487.JPG
IMG-7486.JPG
IMG-7485.JPG
IMG-7484.JPG
IMG-7483.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ