arrow

सभामुखको निर्वाचन अघि बालुवाटार पुगे रामचन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
ramchandra-poudel2.jpg

काठमाडौं ।  राष्ट्रपतिको आकाङ्क्षा राखेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

सभामुखको निर्वाचन अघि बिहीवार बिहान कांग्रेस नेता पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

आवको केही समयमा प्रतिनिधि सभा बैठक बस्दै छ।

सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा उठेका छन् ।

त्यस्तै प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने उम्मेदवार रहेकी छन्।

प्रधानमन्त्रीमामा विश्वासको मत दिएको कांग्रेसले प्रचण्डसँग केही आशा राख्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ