arrow

विमान दुर्घटना: भेटियो ‘ब्ल्याक बक्स’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
pokhara-yeti-air-crash.jpg

काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विहान सो विमानको ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिएको हो ।

विमान दुर्घटनाबारे अनुसन्धानका लागि सरकारले बनाएको ५ सदस्यीय जाँचबुझ समितिले ‘ब्ल्याक बक्स’को आधारमा दुर्घटनाको कारण पत्ता लगाउने छ।

ब्ल्याक फ्लाइट राडर रेकर्ड, ककपिटको भ्वाइस रेकर्डलगायत जहाज उडानको सबै जसो प्राविधिक जानकारी रहन्छ ।

भेटिएको ब्ल्याक बक्स आजै काठमाडौँ ल्याएर दुर्घटना जाँच आयोगलाई बुझाइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ