arrow

विमान दुर्घटनामा तीनजना अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
pokhara-yeti-air-crash.jpg

काठमाडौँ। आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन्।

यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीन जनाको खोजी कार्य जारी छ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए। ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ