arrow

दुर्घटनामा परेका यात्रुका आफन्तलाई उड्डयन प्राधिकरणले गर्यो खान र बस्नको व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
pokhara-yeti-air-crash-2023-2079-magh-01.jpg

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुका आफन्तका लागि होटल लेकालीमा निशुल्क बासको व्यवस्था गरेको छ ।

प्राधिकरणले गण्डकी अस्पताल नजिकै रहेको होटल लेकालीमा यात्रुका आफन्तहरुको लागि खान र बासको व्यवस्था गरिएको जानकारी दिएको हो ।

यस्तै दुर्घटना भएको जहाजका यात्रुको बारेमा राम लामिछानेलाई ९८०२८२८८०० मा, बास बस्ने स्थानको बारेमा राजिव गुरुङलाई ९८५६०४४९१४ मा, अस्पतालमा आवश्यक सहयोग र समन्वयको लागि हर्क रावललाई ९८०२८११२२२ मा र सुस्मालाई ९८०२८१२१११ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यस्तो छ सुचना:


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ