arrow

यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yeti-airlines-9nahw.jpg

काठमाडौं। दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।  

कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ