arrow

विमान दुर्घटना: सोमबार राष्ट्रिय झण्ड आधा झुकाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
home-ministry-nepal.jpg

काठमाडौं । आज (आइतबार) बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा शोक व्यक्त गर्न सरकारले भोलि (सोमबार) शोक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिएका हुन् ।

प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तीमा घटनाप्रति दुख व्यक्त गर्दै देशभर अत्यावश्यक सेवा बाहेक शोक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाइने उल्लेख छ ।

यस्तो छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ