arrow

विमान दुर्घटना: सशस्त्रका गोताखोर र रोप रेस्क्यु टोलीले निकाल्यो ४ शव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yeti-pokhara-accident.jpg

काठमाडौं । आज (आइतबार) बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ४ जनाको शव सशस्त्र प्रहरी बलका गोताखोर र रोप रेस्क्यु टोलीले निकालेको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उद्धारका लागि बोलाइएको १५ जनाको गोताखोर र रोप रेस्क्यु टोलीले चार जनाको शव निकालेको हो ।

नागरिक उड्डयन प्राधिकरणले  दुर्घटनामा परेका ७२ मध्ये ६८ जनाको मृत्यु पुष्टि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ