arrow

यती विमान दुर्घटना

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yeti-airliance-crash-pokhara-2023.jpg
तस्बिर : अरुण तामुको फेसबुकबाट

काठमाडौं। पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडेको विमान अवतरणको क्रममा दुर्घट्ना भएको प्रारम्भिक सुचना प्राप्त भएको छ। 

काठमाडौंबाट चालकदलका ४ सदस्य र ६८ यात्रु लिएर उडेको जहाज सेती खोंचमा दुर्घट्ना भएको र आगो लागेको बताइएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको बताइएको छ। 

अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताएका छन् ।

भिडियो सभार  : अरुण तामुको फेसबुकबाट

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ