arrow

मोदीले गरे आमाको दाहसंस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
modi-dahasakar.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको दाहसंस्कार गरेका छन् । मोदीले आमा हिराबेनलाई आग्नीदाह दिएका छन् ।

 हिन्दु संस्कारका अनुसार जेष्ठ सुपुत्रले दागबत्ती दिने प्रचलन अनुसार नरेन्द्र मोदीले दाहसंस्कार गरेका हुन् । 

 अन्तिम यात्रामा उनले आमाको शव काँधमा लिएर गान्धी नगरस्थित घरबाट निस्किएका थिए । उनका साथमा भाइ भाइ प्रह्लाद मोदी रहेका थिए । 

सेक्टर-३० स्थित मसानघाटमा अन्तिम संस्कार भएको हो । 

मोदीकी आमाको आज बिहान ३ः३० बजे निधन भएको थियो । मोदी बिहानै अहमदाबाद पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ