-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिकी राजदूतसँग भेटघाट भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसन पुगेका थिए ।
सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकामा प्रचण्डलाई बधाई दिएका थिए ।
भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।