arrow

प्रधानमन्त्री बनेपछि प्रचण्डलाई अमेरिकी राजदूतले भेटेरै दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
prachanda-american-am.jpg

काठमाडौं ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिकी राजदूतसँग भेटघाट भएको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा  संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसन पुगेका थिए । 

सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकामा प्रचण्डलाई बधाई दिएका थिए ।  

भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ