निर्मला र नन्कुन्नीको हत्यारा पक्रन दबाब [तस्बिरसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
1.1k
Shares
काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।
आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।