-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुदूरपश्चिमको कन्चनपुर महेन्द्रनगरस्थित २४३ वर्ग कि.मि मा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका मृग र जरायोको बथान ।
यी जनावरहरुलाई शुक्लाफाँटाको मुख्य आकर्षणको रुपमा लिइन्छ ।