- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगबारे आफूले निर्णय नगरेको दाबी गरेका छन् ।
उनले प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको जवाफमा उनले यस्तो बताएका हुन् । उनले महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पठाएका छन् ।