-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसका महेश भट्टराई विजयी भएका छन् ।
उनले नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरेका हुन् ।
भट्टराईले श्रेष्ठलाई १८ सय ९ मतले पराजित गरेका हुन् ।
भट्टराईले १८ हजार ८०८ मत र श्रेष्ठले १६ हजार ९९९ मत प्राप्त गरेका थिए ।