-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दोलखा । दोलखामा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अगाडि रहेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कार्की नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटी भन्दा दोब्बर मतले अगाडि रहेका हुन् ।
कार्कीले ३ हजार २४१ मत ल्याएका छन् भने सिवाकोटीले १ हजार ५०० मत ल्याएर पछ्याइरहेका छन् ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १२३ मत ल्याएका छन् ।