-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सर्लाही । सर्लाही क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका महिन्द्र राय यादव ९२ मतले अगाडि रहेका छन् ।
उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले पछ्याइरहेका छन् ।
पछिल्लो परिणामअनुसार गठबन्धनका यादवले ११ हजार ८ सय २ मत पाएका छन् भने महतोले ११ हजार ७ सय १० मत ल्याएका छन्।
नेकपा एमालेका राजनारायण साह ८ हजार ४ सय ६२ मतका साथ तेस्रो स्थानमा छन्।