-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया र उरुग्वेले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
उरुग्वेका खेलाडीले प्रहार गरेको बल दुई पटक पोलमा लागेर फर्किएपछि गोल नभएको हो ।
खेलमा उरुग्वेले गोलका लागि ८ वटा र कोरियाले ५ वटा प्रहार गरेको थियो । उरुग्वेले ५७ प्रतिशत र कोरियाले ४३ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा लिएको थियो ।