-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गौर । रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल विजयी भएका छन् ।
उनी ६ हजार ६ सय मतान्तर सहित विजयी भएका हुन ।
नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत मात्र प्राप्त गरे ।