बाँके -३ 'ख' बाट कांग्रेसका बादसाह कुर्मी निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1.3k
Shares
नेपालगन्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ख मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित भएका छन् । कुर्मी २४८३ मतान्तरले निर्वाचित भएका हुन् ।
कुर्मी १३४३३ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिमबहादुर वलीले १०९५० मत प्राप्त गरे ।