नौ हजार बढी मतले जाजरकोटबाट शक्ति बस्नेत निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
590
Shares
जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
उनले नौ हजार ३१ मतको अग्रताले विजयी भएका हुन् । उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नीरजप्रसाद आचार्यलाई पराजित भए । आचार्यले २५ हजार एक सय २० मत प्राप्त भएको हो । विसं २०७० र २०७४ निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए ।