arrow

कतार विश्वकपमा मेस्सीले खोले गोलको खाता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
leonel-messi-qatar-world-cup.jpg

काठमाडौं । कतार विश्वकपमा अहिले अर्जेन्टिना र साउदी अरेबिया बीचको खेल भइरहेको छ । खेलको १० मिनेटमै गोल गर्दै लियोनल मेसीले गोलको खाता खोलेका छन् । मेस्सीले अन्तिम पटक विश्वकप खेलिरहँदा उनको प्रदर्शनको सबैलाई चासो रहेको छ । मेस्सीले पेनाल्टीमार्फत गोल गरेका हुन् । 

योसँगै विश्वकपको दावेदार अर्जेन्टिनाले विजयी शुरुआत गर्ने अपेक्षा गरिएको छ । आज योसँगै चार खेल हुँदैछन् । अर्जेन्टिना र साउदीसँगै समूह सी मा मेक्सिको र पोल्याण्ड पनि रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ