-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गोरखा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले मतान्तरलाई निकै फराकिलो बनाएका छन् ।
२ हजार ५७४ मत खस्दा बजगाईले २ हजार ५७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतले ४१९ मत मात्रै ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुवर्ण रोकाहाले १०० मत ल्याएका छन् ।