arrow

गोरखा १ मा मतान्तर फराकिलो बनाउँदै राजेन्द्र बजगाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
gorkha-1-rajendra-bajgai.jpg

गोरखा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले मतान्तरलाई निकै फराकिलो बनाएका छन् । 

२ हजार ५७४ मत खस्दा बजगाईले २ हजार ५७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतले ४१९ मत मात्रै ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुवर्ण रोकाहाले १०० मत ल्याएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ