विश्वकप फुटबल इरानिवरुद्ध इङ्गल्याण्ड हावी, पहिलो हाफमै तीन गोल
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
636
Shares
काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा इङ्गल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी समूह चरणको यो खेल अन्तर्गत इरानविरुद्ध इङ्गल्याण्डले पहिलो हाफमै तीन गोल हानेको हो ।
इङ्गल्याण्डका लागि जुड बेलिंघम, बुकायो साका र रहिम स्टरलिङले एक एक गोल गरेका हुन् ।