arrow

धादिङ १ मा ६०० मत गन्दा एकीकृत समाजवादीको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-dhading-1-uml-us.jpg

काठमाडौँ। धादिङमा ६ सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका पाण्डेले ३१९ मतसहित अग्रता लिएका हुन्।

२२५ मतसहित नेकपा एमालेका भूमि त्रिपाठीले पछ्याइरहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त ३१ मतसहित तेस्रो स्थानमा छन्। एक मत भने बदर भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ