-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हका उम्मेदवार माधवप्रसाद कँडेल आग्रस्थानमा रहेका छन् ।
१ हजार ९९८ मत मतगणना हुदा कँडेलले ७११ मत पाएका छन् ।
दोस्रोमा एमालेको एमालेकी विद्या भट्टराई ४ सय ७० मत पाएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले ३३५ मत ल्याएका छन्।
चौथोमा हलोले २ सय ९९ मत पाएको छ ।