arrow

करिम बेन्जिमाले विश्वकप गुमाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
benjima.jpg
तस्बिर – फाइल ।

काठमाडौं । फ्रान्सका फुटबल स्टार करिम बेन्जिमाले आजदेखि कतारमा आयोजना हुने २२ औं विश्वकप फुटबल गुमाउने भएका छन् । फरवार्ड बेन्जिमाले थाइ इन्जुरीको कारण विश्वकप गुमाउने भएका हुन् ।

फ्रेन्च फुटबल फेडेरेसनले बेन्जिमाले विश्वकप गुमाउने पुष्टि गरेको हो । उनले चोट बोकेपछि फ्रान्सलाई दबाब बढेको छ ।

बालोन डीओर विजेता बेन्जिमाले स्पेनिश क्लब रियाल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताएका थिए । कतार विश्वकपमा फ्रान्स समूह डी मा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ