जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी ९४ रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै । यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दै आएका छन् । रासस
Hamrakura.com