arrow

मेस्सी र एमबाप्पेले गोल गर्दै जिताए पीएसजीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १६ आइतबार
messi-goal-2022-10-02.jpg

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा निसलाई २–१ ले पराजित गरेको छ ।

खेलको २९ औं मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पीएसजीलाई शुरुआती अग्रता दिलाए । यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए ।

पीएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ । निस ८ अंक सहित १३ औं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ