-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नवलपुर । नवलपुरमा पोखरीमा डुबेर आइतबार साँझ एक बालकको ज्यान गएको छ ।
जिल्लाको कावासोती नगरपालिका वडा नं.४ हसौरास्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रीतिक सिंजाली रहेको प्रहरीले जनाएको छ ।