-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने भएको छ । उक्त सम्झौंता सम्पन्न भएको छ ।
दुवै बैंकको संयुक्त मर्जर कमिटीको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।