-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । लगातारको वर्षापछि नेपालका केही नदीमा खतराको घण्टी बजेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार नेपालका ६ नदीले खतराको घण्टी पार गरेका छन् ।
आज विशेष गरि नारायणी नदीमा जलको प्रवाह बढी देखिएको छ ।
आज नारायणी नदीको पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्ति खोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ ।