arrow

राहुल गान्धी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
rahul-gandhi-arrest.jpg

काठमाडौं । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो । 

सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।
 
कंग्रेसले भारतभर विरोध प्रदर्शन गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ