arrow

 तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
current-socked.png

तनहुँ । तनहुँमा शनिबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ५ बस्ने २२ वर्षीय गोविन्द मगर रहेका छन् ।

ग्रामीण विद्युतीय आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।

उनको वीपी कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ