-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बलिउड अभिनेतृ आलिया भट्ट र अभिनेता रणवीर कपुर छिट्टै आमाबुवा बन्न लागेका छन् ।
सोमबार बिहान आलिया भट्टले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पोस्ट शेयर गर्दै आफू गर्भवती भएको बताएकी छन् ।
शेयर गरिएको तस्बिरमा रणवीरसँगै आलिया अस्पतालको बेडमा लभबर्ड्सको साथ स्क्रिनमा हेरिरहेको देख्न सकिन्छ।
उनले फोटोको क्याप्सनमा लेखेका छन्, 'हाम्रो बच्चा... छिट्टै आउँदै छ।'