arrow

आमाबुवा बन्दै आलिया र रणवीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
alia-bhatt-talks-about-her-wedding-plans-with-ranbir-kapoor.jpg

काठमाडौं ।  बलिउड अभिनेतृ आलिया भट्ट र अभिनेता रणवीर कपुर छिट्टै आमाबुवा बन्न लागेका छन् । 

सोमबार बिहान आलिया भट्टले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पोस्ट शेयर गर्दै आफू गर्भवती भएको बताएकी छन् ।

शेयर गरिएको तस्बिरमा रणवीरसँगै आलिया अस्पतालको बेडमा लभबर्ड्सको साथ स्क्रिनमा हेरिरहेको देख्न सकिन्छ। 

उनले फोटोको क्याप्सनमा लेखेका छन्, 'हाम्रो बच्चा... छिट्टै आउँदै छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ