arrow

बरुण धवनका बुवा निर्देशक डेभिड अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
varun-dhawan-dhawan.jpg

काठमाडौं । बलिउड कालाकार बरुण धवनका बुवा तथा निर्देशक डेभिड धवनको स्वास्थ्य अचानक बिग्रिएको छ । 

उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ । 

बाबुलाई स्पतालमा भर्ना गरिएसँगै वरुण आफ्नो आगामी फिल्म ‘जुग्जुग जियो’ को प्रमोशन छोडेर अस्पताल गएका छन् । 

डेभिडलाई मधुमेह छ। जसका कारण उनको स्वास्थ्य यसअघि पनि पटक पटक बिग्रिएको थियो । 

मधुमेहका कारण उनको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । 

यद्यपी उनलाई अस्पताल भर्ना गर्नुको कारण भने खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ