arrow

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
budget-2022-women.PNG

काठमाडौं । सरकारले आगामी आवको बजेट अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले बजेट भाषणका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड विनियोजन गरिएको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ