प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
673
Shares
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट भाषण गर्दै यस्ताे बताएका हुन् ।