arrow

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४ करोड विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
janardan-shamra-parliament-budget-2079.jpg

काठमाडौं ।  सरकारले आगामी आवका लागि भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । मन्त्रालय अन्तर्गत विभिन्न क्षेत्र समेट्दै मन्त्रालयका लागि ७ अर्ब बढी बजेट विनियोजन गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट भाषणका क्रममा संसदमा आइतबार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि बजेट विनियोजन घोषणा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ