arrow

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
janardan-sharmass.JPG

काठमाडौं । सरकारले आगामी आवका लागि पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन विनियोजन गरेको छ ।

औद्योगिक विकासका लागि यसका विभिन्न क्षेत्र समेट्दै मन्त्रालयका लागि ९ अर्ब बढी बजेट विनियोजन गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट भाषणका क्रममा संसदमा आइतबार पर्यटन क्षेत्रका लागि बजेट विनियोजन घोषणा गरेका हुन् ।

बजेट अन्तर्गत पर्यटन क्षेत्रका लागि डिलाशैनी, निंगलाशैनी, मेलौली, शैलेश्वरी, बडीमालिका, उग्रतारा, त्रिपुरासुन्दरीलाई पयर्टकीय स्थलको रुपमा प्रवद्र्धन गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ