arrow

उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
budget-2079-80.jpg

काठमाडौं ।  सरकारले आगामी आवका लागि उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।

औद्योगिक विकासका लागि यसका विभिन्न क्षेत्र समेट्दै मन्त्रालयका लागि १० अर्ब बढी बजेट विनियोजन गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट भाषणका क्रममा संसदमा आइतबार उद्योग मन्त्रालयको बजेट विनियोजन घोषणा गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ