arrow

कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
budget-2022.PNG

काठमाडौं । सरकारले आगामी आव अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ । आइतबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री जर्नादन शर्माल यस्तो बताएका हुन् ।

कृषिलाई आधुनिकिरण गर्न र कृषि क्षेत्र सबल बनाउन विभिन्न क्षेत्रमा गरेर यो बजेट विनियोजन गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ