जनकपुरधाममा कांग्रेसका विद्रोही साहको फराकिलो अग्रता
निरञ्जनकुमार साह,
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
1.2k
Shares
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १ को ७ सय ८० मत गनिसक्दा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले अग्रता बढाउँदै लागेका छन् ।
वडा नम्बर–१ को ७ सय ८० मतगणना सम्पन्न हुँदा नगर प्रमुखमा घण्टाघर चुनाव चिह्नका साहले २ सय ५९ मत ल्याएका हुन् । त्यसैगरी नेकपा एमालेका शिवशंकर साह हीराले १ सय ५ मतसहित दोस्रो स्थानमा छन्। निवर्तमान मेयर लालकिशोर साहले पाँचौँ स्थानमा खुम्चिएका छन् । ताजा परिणाम–
मनोजकुमार साह (स्वतन्त्र,घण्टाघर) –२५९
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)– १०५
बलराम महतो (स्वतन्त्र,आँप) – ६१
मनोज कुमार चौधरी (लोसपा), साइकल )–४७
लालकिशोर साह (जसपा, छाता) – ३६
जानकीराम साह (स्वतन्त्र,लालटिन) – ३२
जनकपुरधाम उपमहानगरपालिका
उपमेयर–
किशोरी साह (नेपाली कांग्रेस)–३००
रूणा झा (नेकपा एमाले) –१३५
निर्मल चौधरी (स्वतन्त्र,आँप) –(५०