भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेणु दाहाल गरिन् मतदान
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
795
Shares
चितवन। भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गङ्गा दाहालले भरतपुर-१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।
उनीहरूका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।