काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । उनले काठमाडौंको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
स्थानीय तहको निर्वाचन अन्तर्गत यसपालि देशैभर एकैपटक मतदान भएको हो ।
Hamrakura.com