-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका कांग्रेसबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनले भागबण्डा मिलाउँदा जसपालाई जनकपुरधाम परेपछि उनले कांग्रेस जनकपुरधामका नगर सभापतिबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका हुन् ।